चन्द्रालोक
ना. [सं. चन्द्र+आलोक]
- चन्द्रमाको प्रकाश।
- अलङ्कारवादी संस्कृत साहित्यशास्त्री जयदेवद्वारा लिखित एक ग्रन्थको नाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. चन्द्र+आलोक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)