चन्द्रिकोत्सव

ना.

  1. प्राचीन कालमा शरद् ऋतुको पूर्णिमाका अवसरमा मनाइने एक उत्सव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)