चन्द्रोदय
ना. [सं.]
- चन्द्रमाको उदय; जून उदाएको अवस्था वा समय।
- आयुर्वेदीय पद्धतिअन्तर्गत पारो र सुन भस्म गरेर बनाइने एक उत्तेजक औषधी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)