चपचप

क्रि.वि. [अ.मू. चप्+अ (द्वि.)]

  1. कुनै पदार्थ च्याप च्याप लाग्ने वा टाँसिने गरी। (उदा. - चाकु खाँदा मुखभरि चपचप टाँसिन्छ)।
  2. गर्मी वा कठिन मानसिक अवस्थाका कारणले मुख सुक्ने गरी; प्याकप्याक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)