चपक्क

क्रि.वि. [अ.मू. चप् > चपक्+क]

  1. नउप्किने वा नछुट्टिने गरी (टाँसिनु, जोडिनु, जडिनु, समाउनु इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)