चपरा

ना.

  1. खारेर वा शुद्ध पारेर पातलो पाप्रा पाप्रा बनाइएको लाहा; चपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)