चपरास

ना. [फा. चप+रास्त]

  1. अर्दली तहका कर्मचारीले कमरपेटी वा छातीमा लगाउने, कार्यालय वा संस्थाको नाम, कर्मचारीको दर्जा र नम्बर लेखिएको धातुको ब्याज; चप्रास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)