चपरी

ना. [प्रा. चक्कल+ई]

  1. दुबो, झार आदिसमेतको माटाको ढेलो; चोइली; चोइलो; चाको।
  2. पन्युले झिकेको भातको चोइलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)