चपरासी अड्डा
ना.
- सिपाहीद्वारा पालोपहराको बन्दोबस्त मिलाउने अड्डा (प्राचीन कालमा)।
- जेलको हेरचाह गर्ने अड्डा (राणाकालभन्दा अघि); बाटोकाजसम्बन्धी अड्डा (राणाकालमा)।
- थोरै मात्र कैदको सजाय बाँकी रहेका कैदीबाट बाटाको सुघरसफाइ गर्न लगाउने अड्डा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)