चपर्चन्ड
वि. [सं. चपल+चण्ड]
- कडा स्वभाव वा मिजासको; प्रचण्ड; उग्र।
- रिसाहा; मापाको; झक्कड; झक्की।
- चम्मू; छुकछुके।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. चपल+चण्ड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)