चपर्चन्डी

ना.

  1. चपर्चन्ड हुने स्वभाव वा प्रवृत्ति।
  2. त्यस्तो स्वभाव वा प्रवृत्तिकी (स्त्री)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)