चपल

वि. [सं.]

  1. चकचक]; चञ्चल।
  2. स्थिर नरहने; अस्थिर।
  3. थरथराउने; हल्लने।
  4. अनित्य; क्षणिक।
  5. फुर्तिलो; छरितो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)