चपला
वि. [सं.]
- चपल स्वभावकी (स्त्री); बाठी।
- बिजुली (मेघको)।
- वेश्या; व्यभिचारिणी स्त्री।
- धनकी देवी; लक्ष्मी।
- जिब्रो।
- रक्सी।
- त्रिष्टुप् जातिको एक समवृत्त छन्दविशेष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)