चपलावक्त्र

ना.

  1. विषम पाउमा चारौँ अक्षरदेखि पर नगण र सम पाउमा त्यस्तै गरी यगण हुने एक छन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)