चपाउनु

स.क्रि. [सं. चर्वण]

  1. मुखमा हालिएको कुरालाई दाँतले पिसेर निल्न लायक बनाउनु; दाँतले टोक्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)