चपाउनु

प्रे.क्रि. [चाप्+आउ+नु]

  1. चाप्न लगाउनु; चापिने पार्नु; थिचाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)