चपेट/चपेटा
ना. [सं.]
- लबटो।
- हत्केला।
- थप्पड।
- कामको चापाचाप।
- कुनै काम चाँडो गराउन दिइने प्रेरणा।
- तरताकिता वा दबाव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)