चपाती
ना. [हि.]
- पातलो गरी बेलेर घिउ, तेल आदि केही नहाली पकाएको गहुँको रोटी; फुल्का, सुखा रोटी।
- पुरी रोटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [हि.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)