चप्काउनु

स.क्रि. [हि. चिपकाना > चप्क+ आउ+नु]

  1. गुँद, माड आदि लेसाइलो वा लेदो पदार्थले कुनै वस्तु टाँस्नु; जोड्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)