चप्प
क्रि.वि. [अ.मू. चप्+प]
- कुनै वस्तु मुखभित्र हाली छिटो निल्ने गरी। (उदा. - मुखभित्र एउटा उसिनेको लप्सी चप्प हालेर राम भाग्यो।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. चप्+प]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)