चप्पन

ना.

  1. चप गर्ने काम; अर्काको चिज लाई अनैतिक रूपले आफ्नो पार्ने दुष्ट्याइँ कर्म; चप्पु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)