चप
ना.
- खाने वा पचाएर निल्ने काम।
- कुनै पनि चिज (पैसालगायत) नफर्काउने नियतले लिएको लियै गर्ने काम; पचाउने काम; सित्तैँमा खाइदिने काम; पच।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)