चमत्कृति

ना.

  1. चमत्कार।
  2. शिल्पक नामक उपरूपकका सत्ताइस अङ्गमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)