चमर

ना. [सं. चामर]

  1. हम्कनाका निम्ति प्रयोग गरिने चौँरीगाईको पुच्छरको फुर्को वा झुप्पो।
  2. राजकीय चिह्नमध्ये एक मानिने सोही झुप्पो; चँवर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)