चमरा

ना. [सं. चामर]

  1. मकैको बोटको टुप्पोमा निस्कने धानचमरा जस्तै गरी आउने बोटबिरुवा र झारपातका टुप्पाको झुप्पो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)