चमार
ना. [सं. चर्मकार]
- छालाका जुत्ता आदि बनाउने जन्मजात पेसा भएको एक जाति; सार्की।
- मिझार (सम्मान गर्दा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. चर्मकार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)