चमू
ना. [सं.]
- प्राचीन कालको सेना (७२९ हात्ती, ७२९ रथ, २१८७ घोडचढी र ३६४५ पदाति रहेको)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)