चम्कनु
अ.क्रि. [चम्क+नु]
- छिनछिनमा झल्कनु; तेजिलो हुनु; टल्कनु; जगमगाउनु।
- कसैलाई नटेर्नु; सेखी खोज्नु; मात्तिनु; बढ्नु।
- उन्नतिमा लाग्नु; तरक्की हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [चम्क+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)