चम्कनु/चम्कनो

ना. [चर्म+किर्नु]

  1. मानिसको कपालमा लाग्ने जुम्राको पुरै नहुर्किएको अवस्था; ढाडीभन्दा सानु र भुसुनुभन्दा ठुलो जुम्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)