चम्पक

ना. [सं.]

  1. सुगन्धमय सेतो वा पहेँलो फूल फुल्ने एक जातको बोट वा त्यसको फल; चाँपो; चम्पा।
  2. एक प्रकारको सुगन्धी द्रव्यविशेष।
  3. एक प्रकारको केरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)