चम्पकमाला

ना.

  1. प्राचीन कालमा प्रचलित एक प्रकारको गहना।
  2. चम्पक फूलबाट बनाइएको माला।
  3. प्रत्येक पाउमा क्रमशः भ, म, सगण र दुई गुरु वर्ण भईकन पाँचौँ अक्षरमा विश्राम हुने एक वार्णिक छन्दविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)