चम्पत
ना.
- भाग्ने वा कुलेलम ठोक्ने काम; बेपत्ता हुने काम; टाप ठोक्ने क्रिया वा प्रक्रिया; सुइँकुच्चा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)