चम्पावत

ना.

  1. प्राचीन कूर्माचल देशको राजधानी; हालको कुमाऊँ प्रदेशको एक प्रसिद्ध स्थल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)