चम्पावती

ना.

  1. गङ्गाको किनारमा रहेको एक प्राचीन नगरको नाम; अङ्गदेशको राजधानी (वर्तमान भागलपुर)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)