चम्पू

ना. [सं.]

  1. गद्य र पद्य दुवै मिसिएको काव्य (उदा. - मेरो कविताको आराधना, सम)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)