चम्बल

ना.

  1. भेडाको ऊनबाट तयार गरिने एक कपडाविशेष।
  2. भारतको एक प्रसिद्ध नदी र सो नदी भएको उपत्यका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)