चरक

ना. [सं.]

  1. भारतीय आयुर्वेदका प्रवर्तक र 'चरकसंहिता' का लेखक।
  2. शेषनागका अवतार मानिने तिनै आचार्य।
  3. डुलुवा; बटुवा; पथिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)