चर

ना. [सं.]

  1. जासुस; गुप्तचर; गूढपुरुष; सी. आई. डी)।
  2. दूत; कलियो।
  3. घरको जग।
  4. रोग।
  5. सुइँको; भेद।
  6. हिँडडुल गर्ने; चल्ने; जङ्गम।
  7. सजीव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)