चरक्क
क्रि.वि. [अ.मू. चर् > चरक्+क]
- चिरिने वा धाँजा फाट्ने गरी।
- घाम आदि चर्केर पोल्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. चर् > चरक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)