चरचर
क्रि.वि. [अ.मू. चर्+अ (द्वि.)]
- धमाधम फाट्ने वा चिरिने भएर।
- घाउ आदि दुख्ने वा चर्कने गरी।
- चररको ध्वनि वा पीडा।
- चिरिने प्रक्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. चर्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)