चरचरी

क्रि.वि.

  1. धमाधम फाट्ने वा चिरिने भएर; चरचर।
  2. घाउ आदि दुख्ने वा चहर्‍याउने गरी।
  3. घाँस उखेल्दा धमाधम चरचर आवाज आउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)