चरण
ना. [सं.]
- पाद; पाउ; पयर; गोडा।
- श्लोकको एक पङ्क्ति; चौथाइ अंश।
- वेदको एक शाखा वा सम्प्रदाय।
- वंश; पुस्ता।
- स्तम्भ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)