चरणकमल

ना.

  1. कमलको फूलजस्तो पाउ वा पादतल; चरणपद्म; चरणारविन्द (मानमर्यादा जनाउँदा प्रयोग गरिने शब्द)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)