चरणामृत
ना.
- श्रद्धेय व्यक्तिको पाउ धोइएको पानी।
- देवप्रतिमा आदिलाई स्नान गराइएको पानी; चरणोदक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)