चरणायुधना.आफ्नो गोडा नै हतियार भएको प्राणी; कुखुरो। ना. चरणकमल।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)चरणामृत चरणार्ध