चरमबिन्दु

ना.

  1. रुचि, उत्तेजना आदिको सर्वोच्च बिन्दु। (जहाँ पुगेपछि अगाडि बढ्ने ठाउँ रहँदैन)।
  2. कुनै एक श्रृङ्खलाको अन्तिम तत्त्व वा घटना; चरमसीमा; पराकाष्ठा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)