चरमोत्कर्ष
ना.
- अन्तिम सीमासम्म पुगेको उत्कर्ष; परम उत्कर्ष।
- साहित्यमा घटनाक्रमको तीव्रतम स्थिति वा बिन्दु; पराकाष्ठा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)