चराचर

ना. [सं.]

  1. चर र अचर वस्तु; स्थावर र जङ्गम।
  2. विश्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)