चराचुरुङ्गी

ना. [चरो (द्वि.)]

  1. दुई खुट्टा हुने, फुल पार्ने र प्वाँख तथा पखेटा हुने, मेरुदण्डीय पक्षीजाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)