चरित

ना. [सं.]

  1. जीवनको कथा वा विशेष घटना; जीवनी।
  2. आचरण; चरित्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)